Online Estimate Form for Wooden House Construction

काठकाे घर निर्माणकाे लागि अनलाइन अनुमान


Contact Details (सम्पर्क विवरण)

Private (निजी)
Business (व्यावसाय)
Public (Nepal Government) सार्वजनिक (नेपाल सरकारकाे लागि)
Name (नाम):
Phone(फाेन नं):
Email (ईमेल):
Place (ठेगाना):
Project (परियाेजना):
Other Information (अन्य जानकारि):

Instructions to fill out the estimate form

This form let's you send us your requirements for your new building. It also provides an estimate cost preview so you can get a rough idea of expected costs.

Please provide contact details in the above section, especially phone number so we can get back to you directly to discuss your estimate requirements.

Then provide your design details in the below section as far as you know. If you are unsure about certain aspects, we can discuss these details once we receive your requirements.

Finally, after you have properly filled out the form, please use the Send Estimate for Review button at the bottom of the form to send us your estimate request.

After we receive your requirements we will contact you to discuss details and further steps for your construction project.

If you need help or want to contact us directly, please go to our Contact page.

अनुमान निकाल्नकाे लागि फारम भर्ने निर्देशन

याे फारमले तपाइँलाई नयाँ भवनकाे लागि आवश्यकताहरु पठाइदिन्छ। यसले अनुमानित लागत पूर्वालाेकन पनि प्रदान गर्दछ।

कृपया माथिकाे खण्डमा विशेष गरी फाेन नम्बरमा सम्पर्क विवरणहरु प्रदान गर्नुहाेस ताकि हामी तपाइकाे अनुमानित आवश्यकताहरु बारे छलफल गर्न सक्छाैँ।

त्यसपछि हजुरहरुलाई थाहा भएकाे कुराहरु तलकाे डिजाईन विवरणहकाे खण्डमा प्रदान गर्नुहाेस । यदि तपाइँलाई कुनै कुराकाे बारेमा निश्चित हुनुहुन्न भने हामीले तपाईकाे आवश्यकताहरु प्राप्त गरेपछि यस विवरणहरुकाे बारेमा छलफल गर्न सक्छाै।

अन्त्यमा, तपाइले फारम राम्ररी भर्नुभएपछि कृपया हामीलाई तपाईकाे अनुमान अनुराेध पठाउनकाे लागि तल रहेकाे पुनर्विचारकाे लागि अनुमान पठाउनुहाेस बटनमा थिच्नुहाेस।

हामीले तपाईकाे आवश्यकताहरु प्राप्त गरिसकेपछि हामी थप कुराहरु गर्नकाे लागि हजुरलाई सम्पर्क गर्नेछाै।

यदि तपाईलाई मद्दत चाहिन्छ वा हामीलाई सिधै सम्पर्क गर्न चाहानुहुन्छ भने कृपया हाम्राे सम्पर्क पेजमा जानुहाेस


Design (डिजाईन)

Dimensions:

Note: 1 ft = 30 cm
Note: 1 m = 100 cm

आयमहरु:

नाेट: १ फिट = ३० सेमि
नाेट: १ मिटर = १०० सेमि

लम्बाई (Length): cm (33 ft)
चाैडाई (Width): cm (23 ft)
तलाहरू (Floors):
काेठाहरू (Rooms):
Show Advanced Options (अन्य विकल्पहरु देखाउनुहाेस)

Floor, Wall, Roof Configuration (भुई, भित्ता र छानाकाे गुणहरू)

Single Planking (एकल तख्ता)
Double Wall Planking (डबल भित्ता तख्ता)
Fully Insulated (पुर्ण रुपमा ईन्सुलेटेड)
Custom Configuration (अनुकुलन कन्फिगरेसन)

Comments (टिप्पणी):

Estimate (अनुमान)

On (चयन) Position (वस्तु) Cost (लागत)
Foundation (जग) रु. ---
Wood Material (काठकाे सामाग्री) रु. ---
Wood Construction (काठ निर्माण) रु. ---
Screw, Fittings (पेँच, फिटिंग) रु. ---
Roof (छाना) रु. ---
Windows (झ्यालहरु) रु. ---
Doors (ढाेकाहरु) रु. ---
Wiring (वायरिगं) रु. ---
Bathroom (बाथरुम) रु. ---
Insulation (इन्सुलेसन) रु. ---
Polishing (पालिस गर्ने) रु. ---
Other costs (अन्या लागत) रु. ---
Sum Total (जम्मा लागत) रु. ---